फेरि भक्तपुरमा घट्यो नसोचेको घटना आमा रुँदा रुँदै बेहोस १४ वर्षीय छोरी घर बाटै भइन् बेपत्ता(भिडियो हेर्नुस्)


भक्तपुर नयाँ ठिमीकी १४ वर्षीय बालिका साउनको १४ गतेदेखि आफ्नै घरबाट बेपत्ता भएकी छिन् ।उनी कहाँ गएकी छिन् ,

को संग गएकी छिन् अहिलेसम्म केही खबर आएको छैन ।कक्षा ८ मा पढ्ने बालिका धेरै बाहिर हिड्ने नगरेको सधैं घरमै बस्ने तर त्यसदिन हिडेपछी अहिलेसम्म फर्किएर घर आएकी छैनन् ।आमाले त्यसदिन आफ्नो अर्को छोरा बिरामी भएर अस्पताल लगेर साझ ७ बजे घर फर्किदा छोरी घरमा नभएको बताइन् ।

त्यसको भोलिपल्ट पुलिसमा छोरी हराएको बारे रिपोर्ट गरेको र पुलिसले खोज्दै छौं भन्दै आएपनी १ महिना बितिसक्दा पनि छोरी नभेटिएको हुँदा आमा निकै दुखी छिन् ।आफ्नी जेठि छोरीको विवाह भएको र आफ्नो काखकी छोरी ह राउदा आमा रु दै कराउँदै गुहार मागिरहेकी छिन् ।

आफ्ना आफन्त सबैकोमा आफुले बुझेको तर छोरी कतै फेला नपरेको उनले बताइन् ।छोरी कहिलै कहिकतै अर्काकोमा गएर नबस्ने गरेको तर अचानक यसरी हराउदा आमाको मन निकै उदास छ ।आफ्नी छोरी जहाँ भएपनि फर्काएर ल्याउन उनी सबैको मद्दत मागी रहेकी छिन् ।

छोरी निकै सालीन,कसैसंग नरिसाउने र सबैलाई माया गर्ने थिइन् र यसरी बेपत्ता हुनै नसक्ने र छोरी हराएको आफुलाइ अझै विश्वास नभएको भन्दै आमा रु न्छिन् ।छोरीले फेसबुक चाहिँ चलाउने गरेको तर ह राएको दिन देखि फेसबुकपनि नचलएको हामीले पायौं ।फेसबुकमा रमन बुढासैनी नाम गरेको केटासंग छोरी बोलेको र उसैसंग गएको हुनसक्ने आशंका आमाले जायर गरेकी छिन् ।यसरी छोरीको सम्झनामा रु दै बसेकी आमा आफ्नी छोरीलाई कसैले इन्डिया लगेर बे च्यो कि भन्दै दुखी हुदै सबैलाई खोजिदिन अपिल गरि रहेकी छिन् ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post