केटा केटा बिच यसरी भयो धुमधाम बिहे, एक अर्का बिना बाच्नँ नसक्ने भएपछि… (भिडियो हेर्नुहोस)


पछिल्लो दिनहरुमा केटाकेटाबिच बिवाह भएको हामिले सुनेका हौ देखेका पनि हौ अहिले सोही परिदृश्य अनुरुप केटिकेटिले समेत बिवाह गरेका छन् ।

नेपाली समाजमा यस्तो गतिविधि अलिक अस्वभनिय मानिए पनि अन्तर्राष्ट्रिय जनतमा भने यस्तो किसिमको बिवाहलाई सामान्य रुपमै लिइन्छ ।से`क्स मात्रै हैन आवश्यक जीवन जिउनको लागि भन्दै आफुहरु बिवाह पछि एकदमै खुसि भएको बताउछन् ।समाजले के भन्ला या कसरी स्विकार्ला भन्दापनि हामिले कसरी समाजलाई लिरहेका छौ र हाम्रो खुसि समाजले निर्धारण नगर्ने समेत बताउछन्बा

स्तवमा हरकोहिलाई स्वतन्त्रता पुर्वक आफ्नो इच्छा अनुरुप बाच्ने अधिकार छ ।कोहि माथि टीका-टिप्पणी गर्नुभन्दापनि प्रकृतिको बर्दानलाई स्विबार्दै अझ हौसला दिने होभने मात्रै हाम्रो समाजले कोल्टे फेर्ने थियो कि ?अब 

हेर्नुहोस भिडियो सामाग्री।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post