यी हुन् महिलाहरुले एक-अर्कादेखि गोप्य राख्ने ७ कुराहरु

काठमाडौं - अध्ययन अनुसार महिलाहरुले केही कुरा सधै गोप्य नै राख्ने गरेको पाइएको छ । ती के के हुन त ?

१. अर्की महिलाको डाहा

एक महिलाले अर्की महिलाको डाहा गर्दछन् रिस गर्दछन् तर पुरुषलाई यो थाहा हुदैनकी एक महिलाले अर्की महिलालाई मन पराउछन् । उनीहरुले अर्की महिलाको सौन्दर्य स्टाइललाई शरिरको फिगरबाट फिदा हुने गरेको अध्यनले देखाएको छ ।

२. पुर्व प्रेमीप्रति चासो

महिलाहरुले आफनो पुर्व प्रेमीप्रति चासो राख्ने गरेको एक अध्ययनले देखाएको छ । महिलाले उनको पहिलो ब्याइफेण्डसंग कुन केटीसंग अफेयर चलेको छ । यो केटी आएपछि केटाको जीवनमा के परिवर्तन हुदैछ भने चियो चर्चा गर्ने गरेको अध्यनले देखाएको छ ।

३. पोर्न फिल्म प्रति चासो

तपाईलाई शायद यो कुरा थाहा नहुन सक्छ तर महिलाहरु पोर्न फिल्म हेर्न मन पराउने गरेको अध्यनले देखाएको छ । उनीहरुले लुकी लुकी पोर्न फिल्म हेर्ने गरेको अध्यनले देखाएको छ ।

४. आफनो शरिरलाई माया

महिलाहरु आफनो शरिरलाई देखाउन चाहन्छन् ।आफनो शरिर लाई नै मन पराउने गर्दछन् ।उनीहरुले पुरुषहरुलाइ आफनो शरिर देखाएर आर्कषित गर्छन् ।

५. मस्ती गर्न मन पराउनु

प्राय महिलाहरु एकै हुँदा पनि मस्ती गर्न मन पराउने गर्दछन् । महिलाहरु एक्लै भएको समयमा ऐनाको सामुन्ने नाच्ने , बिभिन्न पोज दिएर सेल्फी फोटो खिच्ने , मेकअफ गरेर मस्ती गर्ने गरेको पाइएको छ ।

६. पुरुषको डाहा

धेरै महिलाले पुरुषप्रति डाहा गर्ने गरेका हुन्छन् किनभने पुरुषहरु महिनावारी हुदैन , पुरुषलाई नै महिनासम्म बच्चा कोखमा राख्नु पर्दैन , बच्चा जन्माउनु पर्दैन, त्यस बखत हुने पिडा खप्नु पर्दैन जस्ता क्रियाकलापकले महिलाहरु पुरुषको डाहा गर्ने गरेको अध्यनले देखाएको छ ।

७. पुरुष प्रति जासुस

महिलाहरु प्राय आफनो जीवन साथीको हरेक कुरामा जासुस गरिरहेका हुन्छन् । पुरुषको धेरै कुरा थाहा पाउनका लागी गोप्य रुपमा जासुस गरेका हुन्छन् ।

Post a Comment

Previous Post Next Post