बिष्णु माझी की आफ्नी भाउजुले बिष्णु र सुन्दरमणि बारे के भनिन यस्तो, भिडियो सहित


बिष्णु माझी की आफ्नी भाउजुलेबिष्णु र सुन्दरमणि बारे के भनिन यस्तो, भिडियो सहित, चर्चित लोक गायिका बिष्णु माझीलाई जन्म दिने बुवा आमाको मृ’त्यु ! *****यो समाचारको पूरा भिडियो हेर्न तल क्लिक गर्नु होला****

झन्डै एक वर्ष अघि आमाको मृ’त्यु भयो र त्यस्को ठिक एक महिना पछि बुवाको पनि मृ’त्यु भयो। यतिबेला बिष्णु माझीको माइतीमा दाईको परिवार मात्र रहेछ। आफ्नी नन्द बिष्णु माझी सँग सम्पर्क हुन्छ कि नाई भनेर सोध्दा क्यामरामा भाउजु बोल्न चाहनु भएन तर अनौपचारिक कुरामा बेला बेला बिष्णु संग कुरा कानी भईनै राख्ने उहाले बताउनु भयो। 

बिष्णु माझीको तीज गीत चरी जेलैमा हिट भए सँगै पुन बिष्णु माझीको बास्तबिकता के भनेर दर्शक स्व्रोताले बुझ्न खोजिरहेको अवस्था छ । बिष्णु माझीका श्रीमान सुन्दरमणि अधिकारीले बिष्णु माझी लाइ लुकाएर राखे, भनेर चौतर्फी आवाजहरु यति बेला मिडिया भरि उठिरहेको देख्न सकिन्छ । सुन्दर मणि ले बिष्णु माथि अन्याय गरे भनेर अनुमान त गर्न सकिएला तर ठो’कुवा नै गर्न भने सकिदैन, किन भने यस बिषयमा बिष्णु माझीले कतै निबेदन दिएकी छैनन् । पछिल्लो समयमा ‌‌‌‌‌‌बिष्णु माझीकी भाउजूले भनिन् की आफ्नी नन्द सँग कुराकानी हुदै आएको समेत बताएकी छिन् ।

गित संगीतमा सबैभन्दा धेरै पा’रीश्रमीक लिने गायिका समेत भनेर धेरैले चिन्ने गायिका बिष्णु माझीको बारेमा अग्रज कलाकार देखि हरेक गित संगीत संग सम्बन्धीत रहेका कलाकारहरुले आआफ्नो तरीकाको प्र’तिक्रिया समेत दिदै आयको पाउन सक्छौं तर बिष्णु माझी सम्बन्धीत वास्तविक कुरा भने कि त बिष्णु लाई थाहा होला होइन भने सुन्दरमणी लाई नै थाहा छ उहाहरु बाहिर नदेखीनुको आन्तरिक कुरा । दर्शकको चाहाना अनुसार यति धेरै माया पायकी गाईका गुमनाम बस्नु भनेको धेरै दर्शकहरुको उहालाइ हेर्ने चाहाना छुट्टै हो

तर अहिले पछिल्लो समयमा आबैको सर्बपृय कार्यक्रम इन्द्रेणी मा बिष्णु माझीलाइ लैजान पर्यो भन्दै धेरै किसीमका कुरा समेत उठ्न थालेका छन । के इन्द्रेणीमा जानू हुन्छ त बिष्णु माझी, यो सबैका लागि कौतुहलताको बिषय समेत हो । पछिल्लो समय इन्द्रेणीको कुरा गर्नेहो भने लाइभ दोहोरी संग सम्बन्धीत हरेक कार्यक्रम धेरैले मन पराउदै आउनुभयको छ । जसमा बिष्णु माझी पनि लोकदोहोरी कलाकार भयको कारण पनि सबैको अनुमान अनुसार यो कुरा आउनु पनि स्वभाबिक होला किन कि धेरै पुराना अनि अग्रज कलाकारहरू जो जहा बाट आयपनी पाइला इन्द्रेणीमै ठोक्किन जान्छ ।

जसको का’रण पनि अहिले सम्म सबैलाइ हेर्न रहर लागेकी गायिका बिष्णु इन्द्रेणी जान सक्ने सबैको अनुमान समेत भयको हुन सक्छ । यसभन्दा अगाडि  पनि धेरै कुराहरु आय बिष्णु माझीको बारेमा तर यति धेरै दर्शक देखि अग्रजहरु भने त्यति धेरै यो बारेमा बोलेको भने पाइयको थियन अहिले सबैको चाहाना अनुसार पनि बिष्णु माझी बाहिर सबैमाझ देखीन सक्ने सबैको अनुमान भयको छ बाकी उहाहरुको आफ्नो ब्याक्तिगत कुरा उहाहरुलाइ जानकारी होला ।

*****यो समाचारको पूरा भिडियो हेर्न तल क्लिक गर्नु होला****


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post