सात वर्षीय बच्चालाई सेतीले बगाउँदै थियो,’हाम फा’ले गणेश सेतीमा'(भिडियो सहित हे’र्नुहोस्)


पोखरा महानगरपालिका वडा नं.२५ एमबी स्थित क्रान्ति टोलमा बस्ने गणेश गुरुङले सेती नदीमा ब’ग्दै आ’एकी सात बर्षीय बा’लिकालाई उ’द्धार गरि उनको ज्या’न बचाउन सफल भएका छन्।

उनी करिब डेढ किलोमीटर जतिको दूरीबाट ब’ग्दै आइरहेकी थिइन् र गणेश गुरुङ बालुवा निकाल्दै,बोक्दै गरेर केही थाकेको अवस्थामा नदी छेउमा बसिरहेका थिए।माथी पुलबाट केही महिला दिदीबहिनी हरूले बच्चा बगायो भनेर आ’त्तिँदै क’राइ रहनु भएको थियो।

त्यसपछि उनी दौडिएर ढुङ्गामा नि’क्लिएर बसे तर केही छिन बच्चालाई देखेनन्।त्यसपछि बच्चा ढुङ्गाबाट निक्लियो र त्यसपछि उनी अ’त्तालिँदै गएर पहिले पाखुरामा समाते तर बच्चा आउन सकेन र त्यसपछि उनले पाखुरामा समातेर तानेर पाखामा ल्याएर राखे।बच्चा बी’चबाटै ब’गिरहेको थियो र उनलाई लागेको थियो कि बच्चा जी’वित छैन,बाहिर निकाल्न पाए सास नभए पनि ला’स त भेटियो,पु’लिस’लाई ख’बर गरेर कसको बच्चा हो बुझाइदिउँला भनेर उनले बच्चालाई बाहिर निकाले।

तर उनले त्यसपछि ब’च्चाको ना’डी छामे उनलाई बच्चा केही जि’वित जस्तो लाग्यो।उनले बच्चाको पे’टमा थि’चेर पा’नी नि’काल्ने प्र’यास गरे। त्यसपछि ब’च्चाले अलिअली पा’नी ओ’कल्न था’ल्यो।बच्चा टाउको पा’नी माथि र जि’उ पानी मुनि घो’प्टो परेको अवस्थामा ब’ग्दै आइरहेको थियो।उनलाई ब’च्चा जि’वी’त छैन नि भन्ने लागेर बाहिर ल्याएर राखेका थिए।

जसरी भए पनि सा’स नभए पनि ला’स लिएर आउँछु भन्दै र यदि ब’गा’इहाले पनि तल उत्रीन सक्छु भन्ने आशाले उनी नानीलाई ब’चाउन हा’म फालेका थिए।उनले आफू बच्चाको उ’द्धार’का लागि हाम फालेको ठाउँलाई देखाउँदै धेरै परसम्म पुग्नु नपरेको र थोरै पानीबाट जाने बित्तिकै भेट्टाएको बताए।आफू पौडी खेल्न सक्ने भएको कारणले गर्दा नै उनले बच्चालाई केही गरेर भए पनि ब’चा’उन सक्छु भन्ने आ’त्मबिश्वास बढेर आएको र केही त गर्नैपर्छ भन्ने लागेको पनि उनले बताएका छन्।

अहिले त्यी बच्चा उ’पचा’ररत अवस्थामा अ’स्पता’लमा छिन्।उनी बच्चाको स्वा’स्थ्य लाभको कामना गर्दै चाँडै ठीक होस् भनी प्राथना समेत गर्दछन्।आफूलाई जीवनमा सारै धेरै पूण्य काम गरेको अनुभुति भैरहेको पनि उनले बताएका छन्।धेरैले उनलाई स्याबासी समेत दिएका छन् तसर्थ उनको मन यतिबेला निकै नै प्रफुल्लित भैरहेको छ। यसै बिसयमा तयार पारिएको भिडियो तयार गरि तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रति’क्रिया कमेन्ट गर्नु होला,

हेर्नुहोस् भिडियो सामग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post