३ महिनापछि श्रीमान’को श’व नि’का’लेर दा’गब’त्ती, यस्तो दुखत पि’डा कसैलाई नपरोस्


आफ्नो धार्मिक संस्कार अनुसार श्रीमानको दा’ह’संस्का’र गर्ने भन्दै केही घण्टा’सम्म श’व उठा’उन रोकेकी साढे दुईमहिनापछि श्रीमानको हिन्दु परम्परा अनुसार अ’न्तिम सं’स्का’र गरे’की छिन्।श्रीमान ४९ वर्षीय गत बैशाखमा अज्ञात रोगका का’रण मृ’त्यु भए’को थि’यो। तर कोरोनाको बढ्दो संक्रमणकाले गर्दा उनलाई पनि कोरोना हुनसक्ने भन्दै जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र परिवारको सल्लाह अनुसार आफ्नै दुई छाेराले घर नजिकैको  लगेर उन’को श’व गा’डिए’को थि’यो । रोजगारीका लागि भारत गएका  को’रोना संक्रमण’को महामारीपछि बैशाखमा गाउँ फर्किएका थिए।

गाउँ फर्किएका उनी क्वा’रेन्टिनमा नभई सिधै आफ्नै घरमा बसेका थिए। पहिलेदेखि नै सुगर रोगी रन बहादुर लाई होम क्वारेन्टिनमै स्वास्थ्य समस्या देखिएको थियो । भारतवाट नेपाल फर्किदा कोरोना परीक्षणको लागि स्वा’ब सं’कलन दिन अप्ठ्या’रो मानेका रन बहादुर घर अएको दोस्रो दिननै नि’ध’न भए’को थि’यो ।

छोरा संग संगै घर आएका रन बहादुर घरमा आएपछि ठिकठाक खाना खाएर सुतेका थिए, तर अर्को दिन बिहान छोरा उठाउन जा’दा उनले यो सं’सा’र छोडिसके’को अबस्थामा ओछ्यानमा भेटिए । अन्य नागरिकहरुले लास छुन गाह्राे मानेपछि घरकै दुई छाेरा’ले श’व व्यवस्थाप’न गरे’का थिए । मृ’तक’का छिमेकीहरुले श’व न’गा’ड्ने पि’सिआर चेक गर्ने अनि धार्मिक संस्कार अनुसार दा’हसं’स्कार गर्ने भनी वि’वा’द स’मेत गरे’का थि’ए ।

दुःख’को बेला समेत अ’वरो’ध ग’रेका कार’ण घर नजिकै लगेर श’व गा’ड्नु परे’को छिमेकीले बताए । मृत’कका आफन्तहरुले सुरूमा घर नजिकैको बा’ह्रमा’से वनमा गाड्ने भनेर लगिए पनि स्थानीयले अ’वरो’ध गरे’पछि घरनजिकै रहेको छहरा खोला नजिकै ल्याएर गाडिएको बताए । मृत्यु’पछि पनि श’व गा’ड्न लागि अ’व’रो’ध भ’यो, स्थानीयले नदिएपछि घर नजिकै सानीखोली ल्याएर गाडिएकोले घरपरिवारलाई सधैँ पी’डा ब’ल्झि’रहेप’छि उ’त्ख’नन् ग’रेर भ’ए पनि दाह’संस्कार गर्ने नि’र्णय गरेको स्थानीय शिक्षक प्रभात कुवंरले बताए ।

मंगलबार बिहान ३ र ४ घन्टा ल’गाएर श’व निका’लेर घरपरिवार, आफन्त, छिमेकी तथा मलामी स’हि’त साउन ०५ गते शव गाढिएको नजिकैको खोलामा ल्याएर दा’हसं’स्कार ग’रियो । दुई तीन ठाउँ डुलाउँदै घरनजिकै ल्या’एर श’व गा’ड्नु प’र्दा श्रीमान’को आ’त्मा’ले पनि शा’न्ति पाए’को थि’एन । हामीलाई पनि घर वरिपरि हिँ’ड्डुल ग’र्दासमेत मा’नसिक पी’डा भ’इ’रहे’को थि’यो । अब त श्रीमानको आ’त्मा’ले शा’न्ति पा’उ’ला नि । ग’हभरी आँ’सु ल्या’उँ’दै श्री’म’ती तु’ल’सा विकले भनिन् ।

त्यतिबेला परिवारले चाहेको ठाउँमा श’व व्यवस्थापन र परम्परा अनुसार दा’हसंस्कार गर्न पाएका थि’एनन् । अहिले ३ महिनामा श’व उत्ख’न’न् ग’रेर हिन्दु परम्पराअनुसार अ’न्त्ये’ष्टि गरि’ए’को जनप्रतिनिधि तथा छिमेकी लाेक बहादुर कुवंर वताए ।

सुरू सुरूमा कोरोना संक्रमण’का का’रण मृ’त्यु भएकाहरू’को श’व नेपाली सेनाले व्यवस्थापन गर्ने गर्थ्यो । आफन्त’ले अन्तिम विदाइ त पर’को कु’रा श’व छु’नसमेत पाउँदैनथे । पछिल्लो समय भने सरकारले नियम परिवर्तन गरेको छ कोरोना संक्रमितको मृत्यु भए पनि परिवारले आफैं अ’न्तिम संस्कार गर्न सक्छन् । अर्घाखाँची डट कम बाट

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post