तनहुँमा के भयो यस्तो ? कस्को गल्ती हो ? पोखरा जान्छु भन्दा यस्तो हा’लत (भिडियो हेर्नुहोस्)


पोखरा जान भनेर हिँडेका एकजना व्यक्ति तनहुँमा आइपुग्दा काठमाडौँ जाँदै गरेको पवनदुत यातायात प्रालीद्वारा संचालित महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको गाडी तनहुँमा आइपुग्दा एउटा कारसँग ठ’क्क’र खाएर

दु’र्घ’ट’नामा परेको छ।गाडी टर्निङ नभएको ठाउँमा अत्यन्तै उच्च गतिमा आफूतिरै आइरहेको थाहा पाइसकेपछी कार ड्राइभरले ब्याक गिअर लगाएर साइड लगाउने प्रयास गरेका थिए।

यदि उनले एक्कासि ब्याक गिअर लगाएर साइड नलगाएको भए उनी त्यहाँबाट भाग्न नसकेर ठाउँको ठाउँ क’च्या’क कु चु’क हुनसक्ने र त्यहीँ आफ्नो मृ’त्यु हुनसक्ने उनी बताउँ छन्।ठ’क्क’र खाने क्रममा कारको अग्र भाग कु’च्चि’एको छ र ड्राइभर समेत सकुशल भाग्’न सफल भएका छन्।दु’र्घ’टनामा कुनै पनि मानवीय क्ष’ती भएको छैन तर यसले धेरै ठूलो क्ष’ती हुनबाट पनि बचाएको छ।

दु’र्घ’टना स्थलमा ट्रा’फिक प्र’हरी,यात्रुहरू र अन्य मानिस हरूको भी’ड लागेको र घ’ट’नाका बारेमा विश्लेषण भैरहेको बताइएको छ।अलिकती घु’मा’उरो टर्निङमा ब्यालेन्स गर्न नसकेपछि अ’नि’यंत्रित भै आएपछि कारका ड्रा’इभरले आफू ब’च्नको लागि भन्दै ए’क्का’सि का’रको ब्याक गिअर लगाएर सा’इ’ड लगाएका थिए।सा’इ’ड लगाउने ठाउँ समेत नभएका कारण उनले छेउमा निकै मु’स्कि’लले कार अड्याएका थिए।

यद्यपि कारले ब’स’सँग ठ’क्कर खा’एरै छा’ड्यो र त्यहाँ उपस्तिथित मानिसहरू र ड्रा’इभ’रले ठू’लो गाडीकै ग’ल्ती भएको पनि विश्लेषण गरिरहेका छन्।कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला,धन्यवाद।

भिडियो हेर्नुहोस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post