पेटको बच्चा सहित पर पुरुषसंग भागेकी पत्निसँग पतिले आफ्नो बच्चा मागेपछि यस्तो जवाफ...हेर्नुहोस भिडियो

यो तस्बिरमा बेहुला र बेहुलि बनेर सजिएका यी हुन गोबिन्द थापा र स्मृति थापा । गोबिन्द बैदेशिक रोजगारीको सिलसिलामा बिदेश थिए यता स्मृतिले गोबिन्दलाई मनपराइ सकेपछि गोबिन्दलाई स्वदेश बोलाइन र बिवाहको प्रस्ताव राखिन् ।

गोबिन्दले पनि सो बिवाहको प्रस्ताव स्विकार गरे । उमेरको हिसाबमा बिहे गर्ने बेला स्मृति जम्मा १७ बर्षकि थिइन भने गोबिन्द २८ बर्षका थिए । दुबैजनाको मन मिल्यो र घर परिवारसग कुरा गरेर उनिहरुको सामाजिक परम्परा अनुसार धुमधामसग बिवाह सम्पन्न भयो।

बिवाह गरेको दुई महिना पछि पुर्न बैदेशिक रोजगारीका लागि गोबिन्द साउदि गए ।साउदिमा गोबिन्दले र गत पसिना बगाएर तातो घाममा काम गर्दैगर्दा यता श्रीमती भने गाउकै एक केटोसग प्रेमजालमा फसिरहेकि थिइन। केही महिना अघि मात्रै गोबिन्द बिदामा नेपाल आए तर गोबिन्द आएको केही महिनामै उनकि श्रीमती स्मृति भने गाउकै युवक साजन बस्यालसग बेपत्ता भइन् ।

उमेरको हिसाबमा स्मृति यतिबेला १९ बर्षकि पुगेकि छन् भने साजनको उमेर जम्मा १७ बर्ष पुगेको छ । गोबिन्दले हामिलाई भने अनुसार र मेडिकल रिपोर्टले देखाए अनुसार यतिबेला स्मृतिको पे’टमा गोबिन्दको पाच महिनाको ग’र्भ खे’लिरहेको छ । तर स्मृतिलाई यो बारे सोध्दा उनी भन्छिन् मैले तेरो गर्भ फ्यालिसके र बच्चा यदि तैले यसरी नै माग्छस् भने तलाई बालबिवाहको मुद्दा लगाइदिन्छु ,कठै ।

हेर्नुहोस भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post