बिश्वकै सबैभन्दा सानि इनिस्पेक्टर नेपालमै ,देशको सुरक्षा गर्छु (हेर्नुस् भिडियो


काठमाडौं।मुना मगर जो उमेरले अहिले पच्चिस बर्षको लागिन् ।उनी सामान्य मान्छे भन्दा निकै नै सानि छिन्।सानि भएरपनि उनको बोल्ने शैली व्यवहार र निडर स्वभाव भने अरुकोभन्दा पनि निखारिएको छ ।उनी आफ्नो कला क्षेत्रमा यसरी निखारिदै गइरहेकि छिन् कि उनले अब फेरि पछाडि फर्केर हेर्नुपर्दैन् ।

उनी आफ्नो अभिनय र उनको रुप र स्वरुपले गर्दा सामाजिक संजालभरिनै भाइरल छिन् ।उनी अहिले नेपाली सट मुभिको अभिनयमा खटिरहेकि छिन् ।कथाले मागेपछि भनेझै उनि सो सट मुभिमा इन्स्पेक्टरको अभिनय गर्दैछिन् र अलिकति निडर पन ल्याउनुपर्नेमा कसरत गर्दै गर्दा हामिले उनलाई भेटेका हौ ।

आफ्नोे होचो कदलाई लिएर त्यसैलाई सोचेर बसेको भए सायद उनी यो स्थानसम्मनै आउनसक्दैनन थिइन् ।तर आफ्नो दुख मर्म र कष्टलाई मध्यनजर गर्दै यथार्थलाई स्विकारेर उनले यतिको बिशिस्टता हासिल गरेकै हुन्। आजको यश शृङ्खलामा बिश्वकै सबैभन्दा सानि इन्स्पेक्टर सग लिइएको अन्तर्बार्ता पेश गर्दछौ ।

हेर्नुस् भिडियो सामाग्री।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post