ज्योती मागरको तीजको गीत सार्वजनिक; एकछिनमै बन्यो भाइरल (भिडियो हेर्नुस्)

नेपाली गीत संगीत क्षेत्रमा एउटा कहिले नमेटिने नाम हो नरेश खाती भनेका अहिलेका सबैका सर्बप्रीय गायक तथा मोडल हुन। जसको धेरै गीतहरु चर्चामा छन् भने गयको बर्षमात्र बजारमा आयको माया मारेरबाट अझै धेरैको मन मुटुमा बस्न सफल भयका थिय।

अझै भन्ने हो भने त मेक्सम खाती र नरेश खाती दुई भाइ हुन् हरेक स्थानहरुमा दुबैजना एक रथका दुई पाङ्ग्रा जस्तै मिलेको देख्दा समत सबैलाई लोभी लागेर समेत आउने गर्दछ। समय समयमा बिभिन्न गीतहरुबाट दर्शक श्रोताहरुलाई मनोरंजन दिदै आयका मेक्सम नरेशले यसपाली पनि तीजमा चाहे जति मनोरंजन दिदै आयको पाउन सकिन्छ

नरेश खाती बैदेशिक क्षत्रमा रोजगारका निमित्त जापान गयको र फर्केर आउदा ज्योति मगरलाई आइफ़ोन किनेर ल्याइदेको भनेर बुझ्दाखेरी सबैलाई अचम्मैलाग्न सक्छ। ज्योति मगर गाईका तथा मोडललाई सबैले चिनेकै नाम अनि अनुहार हो। जसलाई नरेशले जापान बाट फर्किदा आइफ़ोन समेत दियको कुरा मात्र होइन नरेशले ज्योतिलाई पोखरा समेत घुमाउन लैजाने जस्ता कुरा राख्दा ज्योति मगरले कस्ता कस्ता जवाफहरू दीइनत सबैलाई यो बारेमाबुझ्न धेरैनै मन हुन सक्छ अब लागौ यसबारेमा पुरा प्रसङ्गतर्फ।

भर्खर मात्र मेक्सम नरेश अफिसीयल युट्युबबाट सार्बजनिक भयको गित “पोई छैन जोइ छैन” का सबै भावहरु यस्तै यस्तै छन्। नरेश खातीले अभिनय अनि गीतको भाबअनुसार माथीको प्रसङ्गअनुसार नै अभिनय गरेको देखिन्छ। जसको भिडियो बाट यसपालिको तीजमा धेरै दर्शक श्रोताहरुले पुरा मनोरंजन लिनेछन। नरेश खाती र ज्योति मगरको अभिनयमा रहेको उक्त गित धेरैनै रमाइलो र ठट्यौलीपनाको देख्न सकिन्छ।

नरेश खातीको लय तथा सब्दमा रहेको उक्त गीतमा स्वर पनि ज्योति मगर र नरेस खातिकै रहेको छ। कृष्ण बिके ले गरेको गीतको म्युजिक एरेंजलाई प्रिज्मा रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरीयको थियो। काजिश श्रेष्ठले गरेको भिडियो निर्देसनमा अजय रेग्मीले छायांकन गरेका हुन् भने ज्योति मगर र नरेश खातीको अभिनय रहेको उक्त गीतको भिडियो सम्पादन दिपक बिष्ठले गरेका थिय। सबैलाई धेरै मनोरंजन दिने अहिलेको तीजमा भर्खर मात्र सार्बजनिक भयको उक्त गीतको पुरा भिडियो तल हेर्नुहोस।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post