एउटा हातै बिना यसरी कुदाउछन् ट्याक्टर अनि बोक्छन् यसरी बिसाल भारि (हेर्नुस् भिडियो)


भुवनेश्वर कुमार चौधरी जो एकहातले ट्याक्टर चलाउछन् ।उनी ट्याक्टर मात्रै हैन ठुला ठुला भारिहरु समेत सहजै उठाउछन् । उनी बाहिरि जति खुसि देखिन्छन् बास्तवमा भित्रि त्यति खुसि भने छैनन् तर यथार्थलाई स्विकार गर्नु बाहेक उनिसग जो बिकल्प छैन् ।

उनको आजभन्दा सात बर्ष पहिला आफ्नै बाहरिको धान थेसर लाउने क्रममा हात मेसिनमा आउदा उनको हात पछि सल्यक्रिया गरेसगै फ्याल्नु परेको थियो ।उनिले यसरी एउटा हातले मात्रै ट्याक्टर चलाएको अहिले तीन वर्ष भैसक्यो ।उनिले लाइसन्स भने हात दुबै हुदाखेरि बनाएका थिए ।

उनी भन्छन् आफ्नो जान परिवार पाल्नै पर्ने भएसगै आफुले आफ्नो दुर्वलताको प्रवाह नगरि यसरी भारिसहित ट्याक्टर कुदाउने गरेको उनी बताउँछन् ।उनी भर्खरै कोरोनाबाट मुक्त भएका हुन् ।उनी व्यवारिक हिसाबमा एकदमै सोझो र आफ्नो काम प्रति सधाभर उत्तरदायी हामिले पायौ ।

हेर्नुस् भिडियो सामाग्री


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post