१२ वर्षको हुँदा भारतमा बेचिएकी चेली ४४ वर्षको उमेरमा यसरि फर्किन आफ्नो घर (भिडियो हेर्नुस् )


बिगत २२ बर्ष देखि भारतमा बस्ने एक नेपाली चेलीले आफ्नो २२ बर्ष देखि परिवार संग सम्पर्क नभएको भन्दै दुख ब्यक्त गरेकी छिन ।उनले आफु सानो छदा भारत कसरि आएकी हु केहि थाहा छैन भन्दै आफ्नो परिवार खोज्दै मिडियामा आएकी छिन ।

गोमा उप्रेती नाम गरेकी नेपाली चेलीलाइ आफु बसेको ठाउ भने थाहा रहेछ । २२ बर्ष पहिला बसेको ठाउको ठेगाना दिएपछि हामि उनको परिवार खोज्दै झापाको गोल्दापमा पुगेका हौ ।

उनले बुबाको नाम आमाको र दाजु भाइको नाम सम्म बताएकी थिइन तर त्यो ठाउमा गएर हामीले उनको हुलिया अनुसार परिवार खोज्दा पत्ता लगाऊन मुस्किल पर्यो । स्थानीयलाइ सोध्दै हामि झापाको गोदापका धेरै ठाउ पुग्यौ तर उनले दिएका हुन्लिया अनुसारका मान्छेहरु पत्ता लगाऊन सकेनौ ।

अन्त्यमा गोल्दापमै बस्ने उप्रेती थर भएका बुबा बाट हामीलाई फोन आयो ।उहाले हुलिया अनुसारका मान्छे भेटीए तर दिदिबहिनीको नाम चाहि एकिन भएको छैन भनेर बताउनु भएको छ ।

हेर्नुहोस भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post