कस्तो अचम्म– बाइक चलाउदै दुवै हात छोडेर बाँसुरी बजाउदै संसार चकित पार्दै यी युवा (भिडियो हेर्नु’होस)


तपाईलाई बाइक चला’उन आउछ ? वा तपाईको परिबारमा कुनै १ जनालाई त अबश्य बाइक चलाउन आउछ होला नी ? हैन र ? हो आज हामी यसैबारे अचम्म’को कुरा गर्दैछौ । 

कुरा हो नु’वाकोटका यि युवाको जो संगीत सि’काउदै आफूलाई यस क्षेत्रमा स्था’पित गर्न पनि चाहन्छन ।

यिन’को कला थाहा पाउदा जो कोही पनि अ’चम्म पर्छन । यिनको नाम हो रुपक बासुरी, बा’सुरी बजाएरै आफनो छुट्टै अस्तित्व या भनौ पहिचान बनाएका कारणले यिनले आफनो थर पनि बासु’री राखेका छन ।

यिनको अचम्म:को कला के छ भने यिनी बा’ईक चलाउदै संसारमै कसैले नगरेको काम बासुरी बजा’एर गिनिज बुकमा नाम लेखाउने तयारीमा पनि छन । त्यसैले अहिले हामीलाई पनि डेमो देखाएर चकित पारेका छन । तपाईले यो भिडि’योमा पुरा हेर्न पनि स’क्नुहुन्छ कि यिनी के सम्म गर्न सक्छन भनेर ।

हेर्नुहोस् भिडियो सामग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post