आहा ! भाइरल ७० बर्षिय बुढाले यसरि १६ बर्षिय पुजालाई जुरुक्कै उचालेर फनफनि घुमाए (हेर्नुस् भिडियो)


इलामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्छन् ।जहाँ ७०बर्षिय बृद्धले १६ बर्षिय चेलिसग बिवाह गरे र यो जोडि बारम्बार भाइरल र सबैले रुचाएको जोडि बन्दै आएको छ।

७० बर्षिय बृद्ध भन्छन् कि आफुले पाचवटि बिहे गरेको तर सबै झु त्रेहरु थिए तर अहिलेको बुढि भने एकदम‌ै राम्रि भएको बताउछन् ।बिवाह भएको दुई बर्ष बितिरहदा सन्तानको लाभ किन भएन भन्ने प्रश्न गर्दै गर्दा प्रयाश जारि रहेको र सन्तान जन्माउन सकेन भनेत ना मर्द हुने भन्दै रेला ठट्टासमेत गर्न पछिल्लो भिडियोमा भ्याएका थिए

पछिल्लो समय यी माथिका कुराहरु उपर प्रतिक्रिया दिएको सो भाइरल जोडिको अहिले भने घर बन्ने भएको छ ।बिदेशमा रहेका अभियान्ता र सरकारले सहयोग गरेको थोरै रकम समेटि करिब ६ लाख पैसा जुटेसगै घर बन्ने भएको हो ।पहिले पनि घर बनाइदिने भन्दै थुप्रै युटुबर र समाजसेविले नभनेका भने हैनन् तर अहिले भने कामनै सुरु भैसकेको छ ।

त्यहि परिपेक्षमा अहिले भाइरल ७० बर्षिय बुढाले आफ्नि १६ बर्षिय श्रिमतिलाई जुरुक्कै उचालेर फनफनी घुमाएको भिडियो सामाजिक संजालभरि एकदमै रोचक ढंगबाट भाइरल छ ।

थप हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post