
भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा वैकुण्ठ अर्यालकाठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ ।
सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्याललाई सञ्चारको जिम्मेवारी दिएको हो ।यसअघिका सचिव हरिप्रसाद बस्यालले अवकाश पाएसँगै ६ साउनयता मन्त्रालय सचिव विहीन बनेको थियो । सरकार परिवर्तन हुनु अघि नै मन्त्रीविहीन बनेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अहिलेसम्म नयाँ मन्त्री समेत पाउन सकेको छैन । मन्त्री र सचिव दुवै नहुँदा मन्त्रालयका महत्वपूर्ण निर्णय हुन सकेका छैनन् । हुलाक सेवाबाट शाखा अधिकृतको रुपमा निजामति सेवामा प्रवेश गरेका उनले लामो समय अर्थमन्त्रालयमा रहेर काम गरेका थिए ।
अर्थबाट बढुवा हुने भएपछि वित्त आयोगमा कामु सचिव भएका अर्याल त्यहीँ छँदा सचिवमा बढुवा भएका थिए ।वित्तबाट वाणिज्य सचिव हुँदै पछिल्लो समय उनी प्रधानमन्त्री कार्यालयमा रहेका थिए । अर्थ सचिवको प्रबल दाबेदारको रुपमा हेरिएका उनलाई सरकारले सञ्चारमा पठाएको हो ।विद्युत पोलको भाडादर दूरसञ्चार ऐन विपरित भएको ठहर, शुल्क घटाउन प्राधिकरणको पत्र
काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले विद्युत प्राधिकरणले बढाएको पोलको भाडादर ऐनविपरित भएको बताएको छ ।नियामकले आइतबार विद्युत प्राधिकरणलाई पत्र पठाउँदै इन्टरनेट सेवाप्रदायकसँग भइरहको विवाद दूरसञ्चार सेवासम्बन्धी भएकाले ऐन अनुकूल हुने गरी पूर्वाधारको मूल्य निर्धारण गर्न पत्र पठाएकाे छ ।
यस कारण भाइ का,टन आएको समुहले दाइ लाई नै खेदाई खेदाई तर,वारले घा*इते सुसानको आमा बुवा पहिलो पटक
हेर्नुहोस् भिडियो सामग्री