इन्द्रेणीका गायक छत्र शाही एक्कासि बिरामी भएपछि औषधि खुवाउदै काजल जोशी । हेर्नुहोस भिडियो । शिघ्र स्वास्थ लाभको कामना ।


चर्चित कार्यक्रम इन्द्रेणी का छत्र साहीले आफु अस्वस्थ भयको जानकारी गरायका छन्। सामाजिक संजाल फेसबुक स्टाटस राख्दै छत्र साहीले आफु अस्वस्थ भयको र ओछ्यानबाट समेत आफु नउठेको भन्दै धेरैको कल अनि म्यासेजहरुको समेत प्रतिक्रिया दिन नपायको भन्दै सबैलाई माफीसमेत मागेका छन्। 

एकै पटक आफुले अहिले ३-४ किसीमका औसधीहरु खान परेको भन्दै छत्र दुखीबनेका छन्। कला र म्यासेजको रेस्पोन्स गरेन भनेर कसैलाई पनि दुखीसमेत नहुन अनुरोध गरेका छन्।

उनले फेस्बुमा स्टाटस लेख्दै एस्तो भनेका छन् “बिरामी पनि कति हुन सकेको म । एकै चोटि ३-४ थरिको औषधिखान परि रहेको छ। ओछ्यानबाट उठेको छैन आज। धेरैले कल गर्नु भाछ रिसिभ गरेन भनेर दुख नमान्नु होला ल।” उनको यस्तो स्टाटस बाट धेरैले स्वास्थ्यलाभ को कामना गरेका छन् भने धेरैले दुखब्यक्त गर्दै चाडै निकोभयर सदा जस्तै सबैलाई रमाइलो दिन छिटै आउनुहुने छ भन्दै कामना समेत गरेका छन्।

छत्र साही भनेको अहिले पछिल्लो समयमा दोहोरी क्षत्रको निकै चलेको नाम हो र उनका हरेक भिडियोहरु धेरै दर्शक हरुले मनपराउने गर्दछन। अझै उनको र काजल जोसीको बिषयलाई लियर पछिल्लो समयमा अर्को चर्चा झनै चल्दै गयको पाउन सक्छौ। छत्र साहीलाई हामि सबैको तर्फबाट धेरै धेरै सिघ्रस्वास्थ्य लाभको कामना।

हेर्नुहोस भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post