
भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला। ज्ञानसँगै सीप सिकाउने १५ निःशुल्क एपकाठमाडौं । मोबाइल डिभाइसको आविष्कारसँगै हामीले गर्ने अध्ययन अध्यापनको प्रचलनमा पनि धेरै परिवर्तन आएको छ । सिक्नकै लागि भनेर अब कुनै शैक्षिक संस्था वा तालिम लगायतका गतिविधिमा संलग्न हुनैपर्छ भन्ने प्रवृत्ति कम हुँदै गएको छ ।
तपाईंको स्मार्टफोनले राम्रा फोटा र भिडिओ खिच्नेबाहेक सही प्रयोग गरेको खण्डमा ज्ञानको दायरालाई बढाउन पनि सहयोग गर्छ ।हुन त मोबाइलको आविष्कारभन्दा धेरैअगाडि नै लर्निङ सफ्टवेयरहरू विकास भइसकेका थिए । तर त्यतिबेला तपाईंले किताब किनेजस्तै सो सफ्टवेयरहरू किन्नपर्थ्यो ।अब भने तपाईंले जुनसुकै क्षेत्रसँग सम्बन्धित जानकारी वा ज्ञानका लागि सफ्टवेयर किन्ने होइन, आफ्नै स्मार्टफोनमा उत्कृष्ट एपहरू डाउनलोड गर्नुहोस् ।
उदाहरणका लागि यदि तपाईं गिटार सिक्न चाहनुहुन्छ भने यो एपमार्फत तपाईंले सहजै गिटार बजाउन सक्नुहुन्छ र यदि तपाईंलाई गिटार बजाउन त आउँछ, तर अझै सिक्न चाहनुहुन्छ भने यो एपमार्फत तपाईंले थप सुधार गर्न सक्नुहुन्छ ।
त्यस्तै नयाँ व्यावसाय सुरु गर्न चाहनुहुन्छ ? अथवा कुनै वेबसाइट विकास गर्न चाहनुहुन्छ भने युडमीमा यी सबै कुरा सिक्नका लागि विभिन्न कोर्ष पाउन सकिन्छ । यो एप तपाईंले सित्तैमा डाउनलोड गर्न सक्नुहुन्छ तर यसमा भएका कोर्षका लागि भने तपाईंले पैसा तिर्नुपर्ने हुन्छ।
लिन्डा (Lynda)
लिन्डाले पनि युडमीले जस्तै विभिन्न विषयहरुको कोर्ष सञ्चालन गरिरहेको छ । लिन्डाको वेबसाइटमा भिडिओ प्रोडक्सन र सफ्टवेयर डेभलपमेन्टका साथै अन्य कोर्ष उपलब्ध छन् भने यसको मोबाइल एपमा वेबमा भन्दा पनि थुप्रै कोर्ष रहेका छन् ।वेबसाइटको विकासदेखि लिएर आफ्नो व्यक्तिगत विकाससम्मको बारेमा विभिन्न कोर्ष दिने अनलाइन सर्भिस हाे, युडमी एप ।
काखे बच्चा छोडेर फ रार भएकी श्रीमती ७ महिनापछी यस्तो अवस्थामा फेला पारेपछी/झण्डै कु टाकु ट S(भिडियो सहित हे*’र्नुहोस )