श्रीमान बिदेशको खाडिमा,यता श्रीमती सारा सम्पत्ति,४ तोला सुन,नगद सहित अर्कै गोरु सङ्ग फ्रहार(भिडियो सहित हे*’र्नुहोस )


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला१६ वर्षीय यी किशोर, जो क्रिप्टोकरेन्सी परियोजनामा असमानता घटाउन काम गर्दैछन् यसैबीच १६ वर्षीय एक युवक युसोफ अल्तोखीले आफ्नो छुट्टै क्वाइन ‘वाई क्वाइन’ सार्वजनिक गरिसकेका छन् ।

 जसको उद्देश्य क्रिप्टोकरेन्सी परियोजनामा निर्णय गर्ने अधिकारमा देखिएको असमानता घटाउनु हो ।बेलायतस्थित लण्डनमा हुर्किएका युसोफले सानो उमेरमै धेरै उद्यमसँग ठोकिँदै आए । उनको पहिलो व्यवसाय स्कुलमा पढ्ने साथीलाई सामान बिक्री गरेर सुरु भएको थियो ।कक्षा ३ मा पढ्दा थ्रिडी प्रिन्टर उपहारको रुपमा उनको हातमा पर्‍यो । त्यसबाट विभिन्न प्रडक्ट निर्माणका विषयमा उनले जानकारी लिए ।अनि स्मार्टफोनको लागि प्रयोगकर्ताको आवश्यकताअनुसार कभर बनाएर बिक्री गर्ने सोच बनाए र एउटा सामान्य वेबसाइट बनाए । जसमार्फत प्रयोगकर्ताले

सामान खरिद गर्न सक्थे । हुन त त्यहाँबाट त्यति धेरै अर्डर भने आएन । तर, पनि उनले अनलाइन वर्ल्डलाई बुझ्ने मौका भने पाएउनको दोस्रो व्यवसायिक योजना प्रमाणीकरणसँग सम्बन्धित थियो । जसमा उनले गुणस्तरीय स्निकर्स ब्राण्डका जुत्ता र लिमिटेड एडिसनका कपडा बिक्री गर्न योजना बनाए ।यसका लागि उनले इन्स्टाग्राममा पेज र वेबसाइट निर्माण गरे । त्यसपश्चात् केही स्निकर्स ब्राण्डका जुत्तासमेत साइडमा राखेर बिक्री सुरु भयो ।

त्यसमा पनि माग त्यति धेरै हुन सकेको थिएन । भने, फ्रडका घटनासमेत हुन थाले । उनले यसबाट हुनसक्ने चुनौती सिक्ने अवसर पाइरहेका थिए ।व्यवसायको विस्तारका लागि उनले इन्फुयन्सर मार्केटिङ टुल पनि अपनाए । तर, राम्रो प्रतिफल आएन । जब उनले आफ्नो बिजनेशलाई गुगल म्यापमार्फत विज्ञापन गर्न थाले तब मात्र व्यवसायले नयाँ रूप लिन थाल्यो ।

श्रीमान बिदेशको खाडिमा,यता श्रीमती सारा सम्पत्ति,४ तोला सुन,नगद सहित अर्कै गोरु सङ्ग फ्रहार(भिडियो सहित हे*’र्नुहोस )

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post