अ:परा’धीले अनुहारमा ए:सि’डले हा’ने’र ठूलो दा’ग ब’नायो, दाग लुकाउँदा अ:परा’धीले जित्छ भनेर अघि बढें


२०७६ भदौ २० गते बिहान करिब ६ बजे विद्यालय जाँदै गरेकी किशोरी मुस्कान खातुनमाथि आ-प-रा-धि-क सोचाइ भएका केही युवाले एसिड अ-क्र-म-ण गरे ।

अ-प-रा-धीहरूले उनको मुस्कान (खुसी) खोस्ने हेतुले अनुहारमा ते-जा-ब ख-न्या-इदिएका थिए। तर त्यो घ-ट-नाले पी-डा दिए पनि उनको मुस्कान भने खोस्न सकेन ।

बरु मुस्कान आफू मात्र नभई आफूजस्तै पी-डा भोगिरहेका अन्य पी-डि-तहरूको पनि स-श-क्त आवाज बनेर निस्किन् । अ-प-रा-धीमाथि कडा सजायको व्यवस्था गर्न आवाज उठाइन् र सफल पनि भइन् ।

उनै मुस्कान साहसिक कदम र आत्मबलका कारण यो वर्षको ‘नागरिक नायक’ बन्न सफल भएकी छन् । मुस्कानसँग नागरिक नायक घोषणा कार्यक्रममा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले गरेको अन्तरक्रियाको सम्पादित अंशस्म

 ए।सि।डको आ।क्रम।णमा पर्दा ए।सि।डको जलनले छटपटिइरहेकी थिएँ । अस्पतालको बेडमा पुग्दा म आफ्नो अनुहार पनि हेर्न सकिरहेकी थिइन् ।

तीनरचार महिनापछि मात्र मैले आफ्नो अनु।हार हेर्न सकें र जलन र पी।डासँगै अ।त्यन्तै दुःखसमेत लागेको थियो। त्यो पी।डा म यहाँ भन्न पनि सक्दिनँ। मलाई एउटा कुराले निकै सताइरहेको थियो ।

अ।प।रा।धीले ए।सिड आ।क्रम।ण गरेर यति ठूलो दा-ग (अनुहारमा) बनायो। यो दाग लुकाएर हिँडे भने त्यो अ।परा।धीको जित हुन्छ भन्ने लाग्यो । तर मलाई अ।परा।धीलाई जोगाउनु थिएन ।

आफूले जितेर देखाउनु थियो। किनभने मेरो के ग।ल्ती थियो र मैले समाजमा अनुहार लुकाएर हिड्नु ? यो प्रश्न मेरो मनमा उठ्यो। म कहिले पनि लुकेर बस्दिन। त्यो अपराधीको सपना म कहिले पनि पूरा हुन दिँदैन भनेर अघि बढेकी हुँ।

तपाईंमाथि जुन प्रकारको घ।ट।ना भयो त्यसबाट धेरै अघि आइसक्नुभएको छ। २०७६ भदौ २० गते बिहान ६ बजे स्कुल जाने बेलामा तपाईंमाथि ए।सिड आ।क्रम।ण भएको थियो ।

अहिले पनि त्यो क्षण सम्झनुहुन्छ कि त्यो बिर्सन चाहनुहुन्छ ? त्यो पी-डालाई म सम्झन चाहन्नँ । किनभने त्यो दिन मेरो लागि का।लो दिन थियो। म स्कुल जाँदा तेजाब आ।क्र।मण भएको थियो ।

त्यतिबेला म आफैलाई थाहा थिएन कि म माथि ए।सि।ड आ।क्रम।ण भएको थियो भनेर। म अ।स्पता।लको बेडमा पुगेपछि मात्रै ए।सि।ड आ।क्रम।ण भएको थाहा भयो ।

तर अहिले म त्यो घ।टना।लाई बिर्सेर अघि बढ्न चाहन्छु। अहिले मभित्र आत्मबल र विश्वास आएको छ। यो विश्वास सबैको साथ सहयोग र हौ।स।लाका कारण आएको हो । जसले गर्दा म यहाँसम्म आएकी छु ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post