नायिका केकी अधिकारी र सुधिर श्रेष्ठको अभिनयमा ‘कुनै माया’ सार्वजनिक हेर्नुहोस भिडियो


पहिलो मायाको सफलता पछि गीतकार पुनम मोथेले नयाँ गीत ‘कुनै माया’ सार्वजनिक गरेकी छिन। स्याड भर्सनको सार्वजनिक गीतमा हरि लम्सालको संगीत र राजीना रिमालको स्वर सुन्न सकिन्छ। गीतको एरेन्ज भने सुरज श्रेष्ठले गरेका हुन् ।

नायिका केकी अधिकारी र सुधिर श्रेष्ठले अभिनय गरेको म्युजिक भिडियोलाइ निकेश खड्काले निर्दशन गरेका हुन् । गीतले प्रेम र बिछोडको कथा उठाएको छ । म्युजिक भिडियोमा बुद्ध थापाको छायांकन, बिकास धमलाको सम्पादन र समरा जोशीको मेकअप समाबेश रहेको छ ।

हेर्नुहोस भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post