धुर्मुस-सुन्तलीको आफ्नै स्वर र अभिनयमा खुबै राम्रो ‘तिमी मेरो शिवजी’ सार्वजनिक (हेर्नुस् भिडियो)

काठमाडौं । हास्य कलाकार जोडी धुर्मस–सुन्तली (कुञ्जना घिमिरे र सिताराम कट्टेल)को स्वरमा हास्यात्मक गीतको भिडियो सार्वजनिक भएको छ ।

‘तिमी मेरो शिवजी’ बोलको गीतमार्फत् धुर्मुुस–सुन्तलीले पहिलोपटक गायनको यात्रा सुरु गरेका हुन् । पशुपति शर्माको शब्द र संगीत रहेको गीतको भिडियोमा धुर्मुस र सुन्तलीकै अभिनय देख्न सकिन्छ ।

हेर्नुस् भिडियो सामग्री

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post