१०० बर्षिय दृ'ष्टि बिहिन आमालाई यसरि ७७ बर्षिय छोराले पाल्दै, यतिसम्म हरिबि'जोक (हेर्नुस् भिडियो)

गुल्मि जिल्लाको मालिका गाउपालिका वडा नम्बर सात घमिरमा एक सय बर्षिय बृद्ध दृष्टि बि हिन आमा भुमि कुमाललाई आफ्नै ७७ बर्षिय छोरा ठकबहादुरले पाल्दै आएका छन् ।आमा र छोरा बिचको अथाहा स्नेह भएको कुरो छर्लङ्ग देखिन्छ ।

छोरा ठकबहादुर पनि आफै बिरामि हुनुहुन्छ उहाँ मजाले हिडडुलनै गर्न सक्नुहुदैन ति माथि आफ्नि आमालाई हेर्दै आउनु भएको छ ।बसिबसि खाउ भन्दा पनि प्रशस्त सम्पत्ति छैन गरेरै खाउ भन्दा बृद्ध शरिरले नराम्रै गरि धो'का दिएको छ ।

जहाँ जुन घरमा बस्दै आएका छन् त्यो घर पनि एकदमै पुरानो र पानी पर्दा घरिभित्रै छिर्ने गर्दछ ।कमाउने ल्याउने दिने कोहि पनि छैनन् ,अहिले यस्तो बेला आमा छोरा हदसम्मको पि डाबाट गुज्रिन बि ब स छन् ।आमा आँखा देख्नुहुन्न र चर्पि जानलाई डोरिको सहारामा जानुहुदो रहेछ कठै ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post