श्रीमान बाहिर, घरमा श्रीमती गर्भ’वती ! कसको ब’च्चा भनेर सोध्दा’ उनको जवाफले सबैको हो’स् उ’डायो !

विश्वमा हरेक दिन नयाँ र अनौठा ‘घ’टनाहरु भइरहेका हुन्छन् ।’ अहिले बा’हिर आए’को समा’चार भा’रत बिहा”र राज्यको हो । जगदीश’पुर ”पुलिस क्षेत्र य’हाँ छ ।

यहाँ एक ‘महिला गर्भवती हुने बित्तिकै बबाल भएको छ । महिलाको” नन्द यस सम्बन्धमा डीआईजी पुगे”की थिईन् । अब तपाई सोच्दै हुनुहुन्छ, के भयो ‘?वास्तवमा, गर्भवती महिलाको पाँच वर्ष पहिले विवाह भएको थियो । ऊसँग डेढ वर्षकी छोरी पनि छ ।तब सम्म ‘सबै कुरा ”ठीक थि’यो । महिलाको’ नन्दका ‘अनु’सार उनकी भाउ’जु ती’न महिनादेखि गर्भव’ती भइन् । 

जबकि उनको दाई लामो समय देखि सँगै छैन । दाई सात महि’ना देखि कोलकाता’मा छन् । सात महिना देखि भे’टघाट नभएपछि भाउजुको पेटमा बच्चा कसरी आयो भन्दै प्रहरीमा उनले खबर गरिन्।दैनिक भास्करका अ’नु’सार नन्द यस बारे आ’क्रोशि’त थिइन् ‘। 

उनी डिआइ’जी विकास विभवसम्म पुगिन् । उनले डिएनए परीक्षणको मा’ग गर्न थालिन् । जब डाक्टरहरूले अनुसन्धान गरे, तब यो पत्ता लाग्यो कि बच्चा तीन”महिनामा १२ दिनको भएको रहेछ ।नन्द रिसाए’को मात्र थिइनन्, महि’लाका ‘पतिले पनि यो ‘को हो भनेर प्रश्न गर्न ‘थाले ? अब ”ती आइमाईले दिएको जवाफ सबैभन्दा रोचक छ 

उन’ले गाउँ पञ्चायत बसेका बेला आफुसँ’ग राती सपना’मा आए’र पतिले’ यौ’न स’म्बन्ध राखे’को अनी ‘बच्चा पनि उनैको भएको दावा गरिन् 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post